हिमलुङ हिमपहिरोमा हराएकाको खोजी अस्थायी रूपमा स्थगित
काठमाडौँ । हिमलुङ हिमपहिरोमा परी हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य अस्थायी रूपमा स्थगित गरिएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ बेपत्ता...