८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन-सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्सानीको एकीकृत तथ्यांक
काठमाडौँ । काठमाडौँ । नेपालमा पछिल्ला वर्षहरूका प्राकृतिक विपद्हरूको प्रकृति, आवृत्ति र तीव्रतालाई हेर्ने हो भने अधिकांश विपद्हरूको मूल मुख्य कारक जलवायु परिवर्तन देखिन्छ । पर्वतीय भूगोल र वातावरणीय संवेदनशीलताका...