टिकट वितरणमा आपत्ति जनाउँदै योगेश भट्टराईले पार्टीमा दर्ता गरे नोट अफ डिसेन्ट
काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् । हिजो (शनिबार) बसेको सचिवालय बैठकले देशका १४०...