एआई सीपयुक्त सफ्टवेयर इन्जिनियरको पारिश्रमिकमा उल्लेख्य वृद्धि
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी दक्षता भएका सफ्टवेयर इन्जिनियरहरूले समान क्षेत्रमा कार्यरत अन्य जनशक्तिको तुलनामा उल्लेखनीय रूपमा बढी पारिश्रमिक प्राप्त गरिरहेको देखिएको छ। प्रविधि जनशक्ति व्यवस्थापनसम्बन्धी संस्था नोडफ्लेयरले सार्वजनिक...