अन्तरराष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
काठमाडौँ। संघीय संसदअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ९:३० बजे बस्ने गरी तय भएको छ।...