न्यायपालिका पुनर्संरचनासम्बन्धी प्रतिवेदन लेख्न समिति गठन
काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय सम्मेलनमार्फत न्यायपालिका पुनर्संरचना गर्न प्रतिवेदन तयार गर्ने समिति गठन गरेको छ । नेपाल बारले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सम्मेलनमा न्यायपालिका पुनर्संरचनाको एजेण्डा...