प्रस्तावित प्रधानन्यायाधीशका कार्ययोजना : सबैका लागि न्याय सुनिश्चित गर्नु पहिलो जिम्मेवारी(पूर्णपाठ)
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० पेज लामो ‘न्यायालय सुधारको कार्ययोजना’ पेस गरेका छन् । बिहीबार जारी संसदीय सुनुवाइ समितिको बैठकमा कार्कीले ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका हुन् ।...