प्रधान न्यायाधीश राउतद्वारा राष्ट्रपतिसमक्ष न्यायिक कार्यसम्पादन सम्बन्धीको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१ को न्यायिक कार्यसम्पादनसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन्। प्रतिवेदनअनुसार सर्वोच्च अदालतसहित मातहतका अदालत तथा न्यायाधिकरणहरूमा अघिल्लो आर्थिक...