सम्पत्ति शुद्धीकरण मुद्दामा विवादित आदेश दिएपछि न्यायाधीश ढकाल न्याय परिषदमा तानिए
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले जिल्ला अदालत बाराका प्रमुख न्यायाधीश भोला ढकाललाई न्याय परिषदमा काजमा ल्याएका छन् । प्रधानन्यायाधीश राउतले हिजो अदालत खुल्ने बित्तिकै न्यायाधीश ढकालले सम्पत्ति शुद्धीकरणको मुद्दामा आदेश...