सर्वोच्चमा रिट दर्ता प्रक्रियामाथि बारको प्रश्न : ‘निवेदन दरपिठ गरेर अलमल गराइनु न्याय प्रशासनमाथिको गम्भीर प्रश्न’
काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठाएको छ । बारले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रिट निवेदनहरू प्रशासनबाट दरपिठ गरिने, त्यसपछि इजलाससम्म...