न्युजिल्यान्डद्धारा बङ्गलादेशलाई ८ विकेटले पराजित
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत भएको खेलमा न्यूजिल्याण्डले बङ्गलादेशलाई आठ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्ड लगातार तेस्रो खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा प्रवेश गरेको...