वर्षा गराउने प्रणाली पश्चिमतिर सर्दै, कुन-कुन जिल्लामा छ बाढीको जोखिम ?
काठमाडौँ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा शुक्रबार रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको छ। निरन्तर वर्षाले नदी तथा खोलाको बहाव बढाएको छ भने विभिन्न...