परराष्ट्र मन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय...