देउवा पक्षले स्वीकार्यो सर्वोच्चको फैसला
काठमाडौँ । नेपाली काँग्रेस भित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात् गर्ने निर्णय गरेको छ । शनिबार बसेको देउवापक्षीय...