पालिकाले करार कर्मचारी हटाएपछि १२ स्वास्थ्य संस्था भए बन्द, सेवाग्राही समस्यामा
काठमाडौँ । देशभरका धेरै स्थानीय तहले करार कर्मचारी हटाउँदा नागरिकलाई प्रत्यक्ष असर परेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकामा करार स्वास्थ्यकर्मी हटाइएपछि १२ वटा स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन्। नगरपालिकाले चालू...