आजदेखि वैकल्पिक पठनपाठन सुरु भएको घोषणा (प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ)
काठमाडौं । आज असार १ गते सोमबार देखि विद्यालय तहका बालबालिकाहरुका लागि बैकल्पिक पठनपाठन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि विद्यालयतहको पठनपाठन सुरु भएको घोषणा गरेका छन्...