पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु
खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङले स्थापना गरेको पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु भएको छ । यही जेठ ९ गते बसेको पत्रकार महासङ्घको बैठकको निर्णयानुसार जिल्लामा क्रियाशील...