दाङ-२ मा पदमप्रसाद पाण्डेद्वारा उम्मेदवारी फिर्ता, एमालेका पोखरेललाई समर्थन
काठमाडौँ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका पदमप्रसाद पाण्डेले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्। पाण्डेले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेकपा (एमाले) का उम्मेदवार...