ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजना: श्रम, आर्थिक र जलवायु कूटनीति प्राथमिकतामा
काठमाडौँ । ओमानका लागि प्रस्तावित नेपाली राजदुत पदमाक्षी राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चार वर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेकी छिन् । मंगलवार संसदीय सुनुवाइ समितिमा आफ्नो...