चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण
म्याग्दी । जिल्लाका स्थानीय युवाले १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगंगा गाउँपालिका-२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् । बेनी-जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन...