संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक जारी
काठमाडौँ । सहकारीको बचत रकम अपचलनमा नेपाली काँग्रेसको माग अनुसार बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउने कार्यदलको बैठक सुरु भएको छ । कार्यदलका सदस्यहरूले शनिवारको बैठकबाट सहमति हुने...