नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा सुरु
काठमाडौँ । नेपाली सेनाले गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ। ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण‚ संवर्द्धन र प्रवर्द्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले बुधबारदेखि...