भोटेकोशी बाढी: ३४१ विदेशीसहित ४०३ पर्यटक र पदयात्री बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको लेदो बाढीका कारण ४०३ जना पर्यटक तथा पदयात्रीहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका प्राप्त विवरण अनुसार बेपत्ता हुनेहरूमा ३ सय...