२३ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । सरकारले २३ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रशासन, नेपाल विविध तथा नेपाल शिक्षा सेवाका सहसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायमा पदस्थापन गरिएको हो। निर्णयअनुसार...