१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव र अधिकृतसहित सयौँ कर्मचारीको सरुवा तथा पदस्थापन

अ+ अ-

काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशले उपसचिवसहित ठूलो सङ्ख्याका कर्मचारीहरूको पदस्थापना, सरुवा तथा कामकाजमा खटाएको छ ।

कार्यालयले शुक्रवार प्रशासन र इन्जिनियरिङका दुई जना उपसचिवहरूलाई कामकाजका लागि उद्योग तथा भौतिक पूर्वाधार मन्त्रालयमा खटाएको छ । यसरी खटाइनेमा पदम लाल लामिछानेलाई प्रदेश लोक सेवा आयोगबाट उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालय र नवीन थापालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो ।

यसैगरी मुख्यमन्त्री कार्यालयले २० जना प्रदेश प्रशासन/सामान्य प्रशासन सेवाका अधिकृत स्तर सातौँ शाखा अधिकृतलाई पदस्थापन गरेको छ ।

कार्यालयले अधिकृत स्तर आठौँदेखि कार्यालय सहयोगीसम्म गरी एक सय ११ जना कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाएको छ ।

सम्बन्धित समाचार : कर्णालीमा कर्मचारी अभाव कायमै, ८४४ पद रिक्त हुँदा सेवा प्रवाहमा समस्या