आदिकवि भानुभक्त
शब्दका सागर, ज्ञानका दीप ।नेपाली भाषाका अमिट प्रतीक।।तिम्रो कलमले उज्यालो छर्यो।जनजनको मनमा आशा भर्यो। संस्कृतका गहिरा श्लोकलाई।जनभाषामा सहज बनायौ।।रामायणको अमर सन्देश।घरघरमा प्रेमले पुर्यायौ।। घाँसीको प्रेरणा हृदयमा बोकी ।सेवाको मार्ग रोज्न...