प्रविधिमैत्री सेवातर्फ काठमाडौँ जिल्ला प्रशासनको कदम, पीएएस प्रणालीमार्फत सेवा प्रवाहमा सुधार
काठमाडौँ । सरकारी कार्यालयमा देखिँदै आएको सेवाग्राहीको भीड, लामो प्रतीक्षा र अव्यवस्थापनको समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रविधिमा आधारित पब्लिक अनाउन्समेन्ट सिस्टम (पीएएस) र क्युआर कोडसहितको टोकन...