युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
काठमाडौँ । नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ ।...