परराष्ट्रतर्फ शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले परराष्ट्र सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को अन्तिम नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तामा प्राप्त...