जेनजी आन्दोलनमा एमाले कै कार्यकर्ता संलग्न भएकोबारे अनुसन्धान गर्न बैठकमा माग
काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न माग गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना...