२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी आन्दोलनमा एमाले कै कार्यकर्ता संलग्न भएकोबारे अनुसन्धान गर्न बैठकमा माग

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले सो आन्दोलनको क्रममा एमाले कार्यकर्ताहरूकै पनि नगन्य रूपमा उपस्थिति देखिएको भन्दै अनुसन्धान अघि बढाउनुपर्ने बताएका हुन् ।

‘२४ गतेको आगजनी, तोडफोड लगायतका घटनामा हाम्रो कार्यकर्ता पनि नगन्य रूपमा उपस्थिति देखिन्छ,’ उनले भने, ‘यसमा सूक्ष्म अनुसन्धान हुनुपर्छ ।’

साथै, उनले पार्टीको आन्तरिक एकतामा जोड दिन पनि आग्रह गरे ।

बैठकमा आफ्ना धारणा राख्ने क्रममा अधिकारीले पार्टीमा निषेधको भावना नभई उपयुक्त जिम्मेवारी दिनुपर्ने बताए ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्न नहुने बताउँदै उनलाई पनि उपयुक्त जिम्मेवारी दिन पाटी नेतृत्वसमक्ष आग्रह गरेका छन् ।