प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन भूमिका खेल्नुपर्ने रास्वपालाई नेकपाको माग
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री तथा सत्तारुढ दलका संसदीय दलका नेतालाई संसद्प्रति उत्तरदायी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेको छ।...