२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन भूमिका खेल्नुपर्ने रास्वपालाई नेकपाको माग

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री तथा सत्तारुढ दलका संसदीय दलका नेतालाई संसद्प्रति उत्तरदायी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेको छ।

प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्रीलाई संसद् र संविधानप्रति जवाफदेही बनाउने जिम्मेवारी उनको दलकै भएको उल्लेख गरे। प्रधानमन्त्रीलाई संसदीय दलको नेता र सरकार प्रमुख बनाउने प्रक्रियामा रास्वपाको भूमिका रहेकाले अहिले पनि आवश्यक हस्तक्षेप गर्नुपर्ने समय आएको उनको भनाइ थियो।

सांसद तामाङले संसद्को गरिमा, मर्यादा र संस्थागत सम्मान कायम राख्ने दायित्व सभामुखको पनि रहेको बताए। उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित भई आफ्नो धारणा राख्न निर्देशन दिन सभामुखसँग आग्रह गरे।

Leave a Reply