२८ कार्तिक २०८२, शुक्रबार
प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन अन्यायपूर्ण रहेको भन्दै लेखा अधिकृतले दिए प्रशासनमा निवेदन
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन मूल्यांकन अन्यायपूर्ण रहेको भन्दै लेखा अधिकृतले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाका लेखा अधिकृत धनबहादुर साउदले प्रमुख प्रशासकीय अधिकृत कल्पना...