‘एकीकृत कानुन निर्माण गर्न कानुन कार्यान्वयन मापन आवश्यक छ’: पूर्वसभापति गुरुङ (भिडियोसहित)
काठमाडौँ । विधायन व्यवस्थापन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङले एकीकृत कानुन निर्माण गर्न ऐन कानुन कार्यान्वयन मापन आवश्यक रहेको बताएका छन् । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा...