कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ। बैठक मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित प्रतिनिधि सभा कक्षसँगै रहेको कार्यव्यवस्था हलमा बस्ने प्रतिनिधि सभा सचिवालयले जनाएको छ । बैठकमा...