स्वास्थ्य मन्त्रालयद्वारा १० प्रतिशत शय्या छुट्याउन देशभरका अस्पताललाई परिपत्र
काठमाडौँ । सरकारले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कुल शय्याको १० प्रतिशत छुट्याएर राख्न सबै अस्पताललाई परिपत्र गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार देशभरका सबै सरकारी,...