दलित समुदायको परिभाषा र थर सूचीकरण राजपत्रमा प्रकाशित
काठमाडौँ । सरकारले दलित समुदायको परिभाषा र उनीहरूले प्रयोग गर्ने थरको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको विवरण महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक...