काठमाडौँ महानगरद्वारा परीक्षार्थीको अवस्था हेरेर सुविधा प्रदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अटिजम, बौद्धिक अपांगता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन विशेष कसिमले सहजता प्रदान गरेको जनाएको छ । कामपाले आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुने, अटिजम,...