आयोगद्वारा सैन्य पदको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले सैन्य पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ। आयोगको केन्द्रीय कार्यालयले मंगलबार एक सूचना जारी गर्दै, सैन्य पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र...