नेपाल टेलिकमको उप प्रबन्धक पदको लिखित परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले प्राविधिक सेवा, टेलिकम समूह, तह–९ को उप प्रबन्धक पदको लिखित परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ। कम्पनीले मिति २०७८/०८/०३ मा प्रकाशित गरेको...