२०७७को एसईईका प्रश्नपत्र बिक्री गर्न परीक्षा नियन्त्रण कार्यालयको बोलपत्र आह्वान
काठमाडौँ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ । कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र...