‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो
काठमाडौँ । ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था परोपकार संस्थाको ७९ औँ स्थापना दिवसको अवसरमा ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तकको शुक्रबार लोकार्पण गरिएको छ । प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित...