पर्यटकीय गन्तव्य बन्दै मायाटार
मुग्लिन । चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लोे समय फिस्लिङ-शक्तिखोर सडक स्तरोन्नति...