१२ फाल्गुन २०७९, शुक्रबार
भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा
भोजपुर । भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना...