एक वर्षमा १० लाख पर्यटक भित्र्याउन सकिन्छ : सचिव अधिकारी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन् । सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने...