नेपालमा अलपत्र पर्यटकको उद्दार शुरु, फ्रान्सबाट चार्टर्ड प्लेन आउँदै
काठमाडौं । नेपालका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुको उद्दार कार्य शुरु भएको छ । बिहीबार बिहानै देखि उद्दार कार्य शुरु गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । उद्दारका लागि लुक्लाबाट...