पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण सङ्घको सहयोग महत्वपूर्ण : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पर्वतारोहण सङ्घले मुलुकको पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनमा सरकारलाई महत्वपूर्ण सहयोग पुर्याएको बताएका छन् । सङ्घको नवनिर्मित भवनको उद्घाटन तथा ४२ औँ विश्व पर्यटन...