‘राष्ट्रिय सभाबाट पारित भएको पर्यटन विधेयकलाई पुनर्लेखन गर्नुपर्छ’ : पर्यटन मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रिय सभाले पारित गरेको ‘पर्यटन विधेयक, २०८१’ लाई पूरै पुनर्लेखन गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा...