बुटवल र आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न साझा योजनाको खाँचो
बटौली । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँबाट प्रवेश गर्ने पर्यटकहरुको पहिलो गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हुने पक्का छ । लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवर्द्धन योजना – २०७२ ले प्रक्षेपण गरेअनुसार...